पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आठ अर्ब ३७ करोड भ्रष्टाचार भएको आरोपमा पाँच पूर्वमन्त्रीसहित ५५ विरुद्ध अभियोजन गरेको साढे तीन महिनापछि अख्तियारले दोस्रो मुद्दा दायर गरेको छ । आयोजनाको सुपरिवेक्षण परामर्शदाता नियुक्तिमा हिनामिन...
एक महिना अगाडि