लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

२०१५ सालको जस्तै कांग्रेसको ऐतिहासिक निर्णय , अपांगता भएकालाई पनि केन्द्रीय पदाधिकारी बनाइयो

राजनीति

२०१५ सालको जस्तै कांग्रेसको ऐतिहासिक निर्णय , अपांगता भएकालाई पनि केन्द्रीय पदाधिकारी बनाइयो

न्युज बिहानी
न्युज बिहानी
Shares
२०१५ सालको जस्तै कांग्रेसको ऐतिहासिक  निर्णय , अपांगता भएकालाई पनि केन्द्रीय पदाधिकारी बनाइयो

काठमाडौ असोज २३ । नेपाली कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । कांग्रेसको काठमाडौमा जारी  १५ औ महाधिवेशनले विधान संशोधन गर्दै अपांगता भएका र अल्पसंख्यकलाई सह महामन्त्री  बनाएको छ । यो समुहमा चार जनाको उम्मेदवारी परेको छ, जसबाट ए क जना पदाधिकारी बन्ने छन् । गगन थापा सभापति भएर  आएपछि पार्टीलाई नयाँ मोडलमा अघि बढएका छन् । 

नयाँ संशोधित विधानले अरु पनि पद सिर्जना गरेको छ । अहिले भइरहेको कांग्रेसको महाधिवेशनले अपांगता भएका र अल्पसंख्यकको तर्फबाठ एक जना सह महामन्त्री चयन गर्ने छ । कंग्रेसले २०१५ सालमा धनसिंह परियारलाई केन्द्रीय सदस्य बनाएको थियोे ।

अपंगता तर्फबाट उम्मेदवारी दिएका  बाबुकृष्ण सापकोटाले पार्टीको यो निर्णय उत्कृष्ट र ऐतिहासिक भएको बताएका छन् । उनलेे कांग्रेसलाई राम्रो र सबैक आस्थाको केन्द्र बनाउन सक्नेगरी आफ्नो उम्मेदवारी भएको बताएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup