लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड
राजनीति

विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

उहाँले भन्नुभएको छ, “सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ भन्नेमा आश्वस्त पार्न चाहन्छु ।”

News Bihani न्युज बिहानी
१ कार्तिक २०८३, शनिवार
समाचार

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

उक्त कार्यालयका इन्जिनियर दुर्गा प्रसादका अनुसार इदगाह चोकदेखि पावर हाउससम्म चार लेन बनाइने छ । सडकको दुवै किनारमा साइकल लेन र फुटपाथ पनि निर्माण हुनेछ ।

News Bihani न्युज बिहानी
१ कार्तिक २०८३, शनिवार

कर्पोरेट

थप

अटो–टेक

थप

राजनीति

समाचार

इनसाइट

थप
सीईओ नियुक्तिमै प्रश्न : राजीनामा स्वीकृत हुनुअघि नै रविन सिजापतीलाई सांग्रिलाको नेतृत्व
इनसाइट

सीईओ नियुक्तिमै प्रश्न : राजीनामा स्वीकृत हुनुअघि नै रविन सिजापतीलाई सांग्रिलाको नेतृत्व

राष्ट्र बैंकको निर्देशनको पालना भए–नभएकोबारे प्रश्न, नियुक्ति प्रक्रियाको पारदर्शितामाथि पनि उठ्यो औँला

सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू०५, सार्थक हुँदै ‘ए क्लास अबभ’
इनसाइट

सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू०५, सार्थक हुँदै ‘ए क्लास अबभ’

सन्तुलित बनावट, ‘डिजिटल विङ २.०’ लाइटिङ र आंशिक रूपमा लुकाइएका ढोकाका ह्यान्डलले गाडीलाई विशिष्ट रूप दिएका छन्।

एसेम्बलको नाममा हुन्डाईको ‘ब्रह्मलुट’: कर छुट जति खल्तीमा, उपभोक्तामाथि अन्याय
इनसाइट

एसेम्बलको नाममा हुन्डाईको ‘ब्रह्मलुट’: कर छुट जति खल्तीमा, उपभोक्तामाथि अन्याय

कोरिया र भारतबाट तयारी अवस्थाका पार्टपुर्जा, इन्जिन र चेसिस कन्टेनरमा भरेर ल्याई नेपालमा केवल 'नट-बोल्ट' कस्ने काम मात्र गरेर कम्पनीले राज्यबाट पाइने सुविधाको अनुचित फाइदा उठाइरहेको छ।

भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन
इनसाइट

भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन

“आकाशमा मेग गर्जंदा पनि डर लाग्छ, हामीलाई जन्दिगीभर नबिर्सने छाप छाडेको छ त्यो बाढीले”, उहाँ भन्नुहुन्छ ।

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि...
इनसाइट

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि...

चाडपर्वको मुखमा देशको चीनसँग जोडिएको नाका बन्द हुँदा समस्यामा व्यवसायी
इनसाइट

चाडपर्वको मुखमा देशको चीनसँग जोडिएको नाका बन्द हुँदा समस्यामा व्यवसायी

रसुवागढी र तातोपानीको विकल्पका रूपमा अघि सारिएको मुस्ताङको कोरला नाका जोड्ने सडक पनि बाढी–पहिरोको चपेटामा परेको छ।

खेलकुद

न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup