अटो टेक
साउन २२ को राति ८ बजे देखि साउन २७ (अगस्ट ७ देखि १२, २०२६) सम्म सञ्चालन हुने यस अभियान अन्तर्गत ग्राहकहरूले ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी तथा ५० लाख रुपैयाँ बराबरका भौचरहरू प्राप्त गर्ने सुबर्ण अवसर पाउन सक्नुहुनेछ ।
विशेषगरी बस, मालवाहक सवारी र कारका लागि आवश्यक तीव्र गतिको चार्जिङ सुविधा विस्तार नगरी लक्ष्य हासिल गर्न कठिन हुने उहाँले बताउनुभयो ।