सोमबार, १४ बैशाख २०८३
काठमाडौं । बजारमा इनर्जी ड्रिंकको बढ्दो प्रयोगसँगै ‘एक्सट्रिम’ नामक पेय पदार्थ छोटो समयमै चर्चामा आएको छ। आकर्षक प्याकेजिङ, आक्रामक विज्ञापन र “तुरुन्त ऊर्जा” दिने दाबीले विशेषगरी युवा र किशोरकिशोरीलाई आकर्षित गरिरहेको छ। त...