लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

मेदान्ता –द मेडिसिटी हस्पीटल र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

वित्त बजार

मेदान्ता –द मेडिसिटी हस्पीटल र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

न्युज बिहानी
न्युज बिहानी
Shares
मेदान्ता –द मेडिसिटी हस्पीटल र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका  डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई भारत स्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बालिरङ्ग सेवा  (OPD) मा  सबै परामशर्हरु तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पीटलको प्रचलित दरमा १५% छुट पाउने  भएका छन् । त्यसैगरी अन्तरंग सेवा (IPD)  मा  कोठाको भाडा तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पीटलको प्रचलित दरमा १५% छुट पाउने  भएका छन् ।

उक्त सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी  हस्पीटलका तर्फबाट प्रमुख –कर्पोरेट साझेदारी श्री सत्य चतुर्वेदी र प्रभु बैंक लि.का तर्फबाट कन्टी« हेड – भारत श्री सुनिल मिश्रा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो । यो सम्झौता १५ अगस्ट २०२६ देखि प्रारम्भ भई  १४ अगस्ट २०२८ सम्म कायम रहनेछ । यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३८ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup