लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

CG LED को उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष

अटो टेक

CG LED को उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष

CG LED का उत्पादनहरूमा २४ महिनाको वारेन्टी सुविधा उपलब्ध रहेको छ, जसले उपभोक्तालाई गुणस्तरप्रतिको विश्वास र थप भरोसा प्रदान गर्नेछ।

न्युज बिहानी
न्युज बिहानी
Shares
CG LED को उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष

नेपालीहरूको महान् चाड तिहार (दीपावली) तथा छठ पर्वको पावन अवसरमा CG Electric ले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।‘उज्यालो भनेकै CG LED’ भन्ने सन्देशसहित CG Electric ले यस पर्वको अवसरमा उज्यालो, खुसी र सकारात्मक ऊर्जाको महत्त्वलाई विशेष रूपमा प्रस्तुत गरेको छ। दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्व हो। यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र खुसीको सन्देश प्रवाह गर्दै आएका छन्।

CG Electric ले उपभोक्ताको दैनिक जीवनलाई सहज, सुविधाजनक तथा ऊर्जामैत्री बनाउने उद्देश्यका साथ विभिन्न प्रकारका गुणस्तरीय LED लाइटिङ तथा विद्युतीय उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीका LED उत्पादनहरूमा Wide Voltage Range, Long Serving Life, Wide Beam Angle तथा Energy Saving जस्ता विशेषताहरू रहेका छन्। घर, कार्यालय, अस्पताल, राजमार्ग, पसल तथा होटललगायत विभिन्न स्थानमा प्रयोग गर्न सकिने यी उत्पादनहरूले प्रभावकारी प्रकाश र ऊर्जा बचतमा योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

तिहारमा घर सजाउने, दियो तथा बत्ती बाल्ने र आफन्तजनसँग खुसी साटासाट गर्ने परम्परालाई अझ उल्लासमय बनाउन CG LED का प्रकाश समाधान उपयुक्त विकल्प बन्न सक्छन्। लक्ष्मीपूजाको दिन घरलाई झिलिमिली बनाउनेदेखि लिएर तिहारका हरेक रमाइला पललाई उज्यालोले सजाउन CG LED ले आधुनिक प्रकाशको अनुभव प्रदान गर्ने विश्वास लिएको छ। त्यसैगरी, CG LED का उत्पादनहरूमा २४ महिनाको वारेन्टी सुविधा उपलब्ध रहेको छ, जसले उपभोक्तालाई गुणस्तरप्रतिको विश्वास र थप भरोसा प्रदान गर्नेछ।

यस पर्वको अवसरमा CG Electric ले उज्यालो र सकारात्मकताको सन्देश फैलाउँदै हरेक नेपालीको घर तथा जीवनमा खुसी, उमङ्ग र समृद्धिको प्रकाश छाओस् भन्ने कामना गरेको छ।
थप जानकारी तथा व्यापारिक कारोबारका लागि:
CG Electric
फोन: 9851238121
वेबसाइट: www.cgelectronics.com.np/brand/electric


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup