लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” -२५% सम्मको छुट

अटो टेक

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” -२५% सम्मको छुट

यस पर्व योजनाअन्तर्गत ग्राहकहरूले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनहरूमा २५% सम्मको छुट प्राप्त गर्नुका साथै Sure Shot Gifts र Multiple Lucky Draw Winners जस्ता आकर्षक अवसरहरू प्राप्त गर्नेछन्।

न्युज बिहानी
न्युज बिहानी
Shares
CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” -२५% सम्मको छुट

काठमाडौं, २9 सेप्टेम्बर २०२६ — नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै CG Electronics अन्तर्गतको CG Digital ले देशभरका आफ्ना २८ वटा शोरुमहरू मार्फत विशेष चाडपर्व योजना “घरको खुसी, दशैं तथा तिहारको उमंग” सार्वजनिक गरेको छ। यस पर्व योजनाअन्तर्गत ग्राहकहरूले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनहरूमा २५% सम्मको छुट प्राप्त गर्नुका साथै Sure Shot Gifts र Multiple Lucky Draw Winners जस्ता आकर्षक अवसरहरू प्राप्त गर्नेछन्।

हाल देशभर सञ्चालनमा रहेका २८ वटा CG Digital र LG Brand Shop Showroom मार्फत उपभोक्ताले LG, CG, TCL, Godrej, Midea, Crompton, Beko, Sensei, Kent, Elica,CG Meridia, Black + Decker र Burly जस्ता विश्वसनीय ब्रान्डहरूका साथै Nothing, Motorola र Ai+ जस्ता मोबाइल ब्रान्डहरू समेत एउटै प्लेटफर्ममा अनुभव गर्न सकिरहेका छन्।

६ Lucky Winners का लागि विशेष उपहार
यस दशैं–तिहार योजनाअन्तर्गत Lucky Draw मार्फत ६ जना भाग्यशाली विजेताहरू छनोट गरिनेछ। योजनामा विभिन्न आकर्षक स्मार्टफोन तथा अन्य उपहारहरू जित्ने अवसर रहेको छ। यसले ग्राहकहरूलाई नियमित खरिदसँगै थप पुरस्कार प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।

विभिन्न उत्पादनमा Sure Shot Gifts
ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले विभिन्न उत्पादन खरिदमा विशेष उपहारसमेत उपलब्ध गराइएको छ।Washing Machine: ८ तथा ९ Kg का Washing Machine खरिदमा ६ Kg Surf Excel सहित Washing Machine Cover (up to 10kg) सम्म निःशुल्क , Dishwasher खरिदमा: २ वटा Washing Tablets निःशुल्क, LED TV खरिदमा: ४३" देखि ६५" सम्मका TV मा Wall Bracket र निःशुल्क Air Conditioner खरिदमा: Free Installation को सुविधा।

ग्राहकका लागि थप सुविधा
CG Digital को दशैं–तिहार योजनामा ग्राहकहरूले केवल छुट र उपहार मात्र नभई विभिन्न अतिरिक्त सुविधासमेत प्राप्त गर्नेछन्। 0% Interest on EMI सुविधा, Exchange & EMI सुविधा , Free Delivery सुविधा , योग्य उत्पादनमा Exchange Bonus, Preventive Maintenance Service (PMS), Loyalty Club Reward Program र विभिन्न उत्पादन तथा सेवामा विशेष ग्राहक सुविधा।

CG Digital ले “All Brands in One Roof” को अवधारणाअनुसार ग्राहकलाई एउटै स्थानबाट विभिन्न ब्रान्ड र उत्पादनहरू तुलना गरी आफ्नो आवश्यकताअनुसार सही छनोट गर्न सहज वातावरण प्रदान गर्दै आएको छ।

देशभर २८ वटा शोरुममार्फत सेवा
CG Electronics अन्तर्गत CG Digital का देशभर २८ वटा शोरुमहरू रहेका छन्, जसबाट काठमाडौं उपत्यकादेखि विभिन्न प्रमुख शहरहरूमा ग्राहकलाई सहज रूपमा सेवा प्रदान हुँदै आएको छ। CG Digital ले आफ्नो शोरुम नेटवर्कमार्फत premium products, multiple brands, attractive offers तथा after-sales service लाई एकै ठाउँमा उपलब्ध गराउँदै आएको छ।
यस अवसरमा CG Digital ले नेपाली उपभोक्तालाई दशैं तथा तिहारको खुसीलाई अझ विशेष बनाउन विश्वसनीय ब्रान्ड, आकर्षक मूल्य, विशेष उपहार, सहज EMI, Exchange सुविधा तथा उत्कृष्ट ग्राहक सेवासहितको किनमेल अनुभव प्रदान गर्ने जनाएको छ।

“घरको खुसी, दशैं तथा तिहारको उमंग” योजनामा सहभागी भई ग्राहकहरूले आफ्नो घरका लागि आवश्यक TV, Refrigerator, Washing Machine, Air Conditioner, Dishwasher, Microwave, Air Fryer, Vacuum Cleaner, Kitchen Appliances लगायतका विभिन्न इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सहरू खरिद गर्न सक्नेछन्।

थप जानकारी तथा योजनाका विस्तृत नियम तथा सर्तहरूका लागि नजिकैको CG Digital शोरुममा सम्पर्क गर्न सकिनेछ।
CG Digital
Nepal’s Largest Multibrand Showroom
All Brands in One Roof
Across Nepal – 28 Showrooms
नियम तथा सर्तहरू लागू हुनेछन्। यो योजनाका केही अफर तथा उपहारहरू निश्चित उत्पादन तथा अवधिमा मात्र लागू हुनेछन्।*

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup