प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट २२ केजी सुन बरामद गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चपलीबाट उक्त सुन बरामद गरेको हो । स्रोतका अनुसार बिहीबार बुढानीलकण्ठस्थित चपलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको हो।सुनसहित केही व्यक्ति पनि पक्राउ परेका छन्। तर, प्रहरीले पक्राउ परेका व्यक्तिहरूको विवरण खुलाएको छैन। भोलि पत्रकार सम्मेलनमार्फत उनीहरूबारे जानकारी दिने प्रहरीको भनाइ छ।
बुढानीलकण्ठबाट २२ केजी सुन बरामद
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्