इनसाइट
अनि हुन्छ............... जमल जलमग्न
“यदि प्रत्येक घरले थोरैमात्र पानी पनि आफ्नै परिसरमा व्यवस्थापन गर्न थाल्यो भने त्यसको सामूहिक प्रभाव निकै ठूलो हुन्छ”, उहाँले भन्नुभयो, “सहरीकरणको गतिअनुसार ढल विस्तारमात्र समाधान होइन । पानीलाई सकेसम्म घरघरमै रोक्ने, सङ्कलन गर्ने र जमिनभित्र पठाउने व्यवस्था नगरेसम्म जमल र माइतीघरजस्ता डुबानका समस्या दोहोरिइरहन्छन् ।”