लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेपालका बाढी प्रभावितका लागि होण्डाले गर्यो $ एक लाख सहयोग

अटो टेक

नेपालका बाढी प्रभावितका लागि होण्डाले गर्यो $ एक लाख सहयोग

Honda ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा US$100,000 सहयोग गरेको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नेपालका बाढी प्रभावितका लागि होण्डाले गर्यो $ एक लाख सहयोग

काठमाडौं, 2nd October 2026। नेपालमा गत अगस्ट २६ मा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउन Honda ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा US$100,000 सहयोग गरेको छ।

Honda को एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय Asian Honda Motor Co., Ltd. ले Thai Red Cross Society मार्फत उक्त सहयोग प्रदान गरेको हो। Honda ले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup