शुक्रबार, ४ बैशाख २०८३
सत्ता र शासकले युवाको नवप्रवर्तक सोचलाई जहिल्यै खेलाँची ठान्छ, आफूमाथि प्रश्न उठाउँदा दमनमा उत्रिन्छ । राणा शासकले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमाजस्ता युवाको हत्या ग¥यो, तर ती होनहार युवाको ‘प्रजातान्त्रिक सोच’ थप संस्थागत भयो ।...