ठुलो मानवीय क्षति भएको जेन–जी आन्दोलनको विशेष अध्ययन गरिरहेको प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान तीव्र बनाएको छ । जेन–जी आन्दोलन छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले ओली, लेखकसहितका अधिक...
८ घण्टा अगाडि