भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था सरकारले कठोरतापूर्वक लागू गरेपछि सीमावर्ती क्षेत्रका नेपाली नागरिक सास्ती खेप्न बाध्य छन् । सरकारी कडाइले सीमावर्ती बजार धार्चुला, गड्डाचौकी, गौरीफन्टा, बन...
८ घण्टा अगाडि