ज्योति विकास बैंक लिमिटेडले देशव्यापी रूपमा सातै वटा प्रदेशमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले देशभर सात विभिन्न प्रदेशको विभिन्न स्थानमा कार्यक्रम गरी १७०० वटा वृक्षारोपण गरेको छ। उक्त कार्यक्रम बैंकले आफ्नो संस्थागत सामाज...
एक घण्टा अगाडि