शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

प्रलोपाको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रवक्ताको जिम्मेवारी  सन्तोष परियारलाई  दिएको छ । शुक्रबार प्रलोपाको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो भने ओजस्वी भट्टराईलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ । परियार र  भट्टराई दुवै जना  पार्टीको अध्यक्ष परिषद्का अध्यक्षसमेत हुन् ।