शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

उपत्यकामा भोलि निषेधाज्ञा र कर्फ्यू

काठमाडौं ।  नेपाली सेनाले भोलि उपत्यकामा   निषेधाज्ञा र कर्फ्यू आदेश जारि गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने  छ । सेनाले जारी गरेको विज्ञप्ति अनुसार भदौ २७ गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ भने साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । तर  बिहान ६ बजेदेखि ११ बजेसम्म  र साँझ ५ बजेदेखि राति ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने  छ ।