मनसुन विपद् : बितेका २४ घण्टामा १ जनाको मृत्यु, २० जना घाइते देशभर चार हजार ५३ वटा विपद्का घटना भएका, ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका जनाएको छ । विपद्बाट पाँच हजार १८८ परिवार प्रभावित भएका छन् । 12 घण्टा अगाडि