मनसुनी वायुको प्रभावः यी प्रदेशमा हुनेछ भारी वर्षा कोशी प्रदेशको पहाडी र तराई भू–भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 18 घण्टा अगाडि