काठमाडौं । समाजवादी मोर्चामा रहेका चार दलका बीचमा पार्टी एकीकरणको अन्तिम गृहकार्य भइरहेकै बेला पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका खनाल कोही कसैसँग प...
६ महिना अगाडि