काठमाडौं । तुइनखोलामा ठुलो सुक्खा पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३:२० बजे खसेको सुक्खा पहिरोले सडक भासिने जोखिम बढेको छ । जसका...
६ महिना अगाडि