महोत्तरी, जेठ २० । पछिल्ला केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि चर्को घाम लाग्न थालेपछि अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन भएको छ भने बजार, सडक र सार्वजनिक स्थलहरू...
एक महिना अगाडि