०७४ को ऐतिहासिक बहुमतबाट ०८२ को कमजोर प्रतिपक्षीय हैसियतसम्म आइपुगेका कम्युनिस्ट शक्तिहरू अहिले फेरि ‘एकता’को राजनीतिक कार्ड बोकेर बहसमा फर्किएका छन् । २१ फागुनको निर्वाचनबाट ०४८ यताकै कमजोर नतिजासहित सदनमा उपस्थिति जनाएका उनीहरूले पुन...
२ घण्टा अगाडि