शुक्रबार, ४ बैशाख २०८३
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। सूर्य शुक्र र मंगलको नवम भावमा गोचरले आर्थिक क्षेत्रमा स्थिरता ल्याउन सकिनेछ। विवादास्पद समस्याहरू सुल्झिनेछन्। उच्च शिक्षा र सञ्चारको माध...