उपत्यकाको फोहोर ढुवानीमा बन्चरेडाँडावासीले लगाएको अवरोध हटाउने सहमति भएको छ । बिहीबार सहरी विकासमन्त्री कुलमान घिसिङ, ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङ र स्थानीय प्रतिनिधिहरूबिचको बैठकले ११बुँदे सहमति गर्दै अवरोध हटाउने निर्णय गरेको हो । ०७९ मा...
४ महिना अगाडि