लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सामसङले गर्यो ग्यालेक्सी एआई र अझ स्मार्ट इकोसिस्टमसहित ग्यालेक्सी जेड फोल्ड ८ (Galaxy Z Fold8) सिरिज सार्वजनिक

अटो टेक

सामसङले गर्यो ग्यालेक्सी एआई र अझ स्मार्ट इकोसिस्टमसहित ग्यालेक्सी जेड फोल्ड ८ (Galaxy Z Fold8) सिरिज सार्वजनिक

आठौं पुस्ताका फोल्डेबल स्मार्टफोनले अझ ठूलो एआई कार्यक्षेत्र सँगै किन्न सक्ने क्षमता, एक्सेसिबिलिटी र दिगोपनमा आधारित फाइनान्सिङ, ट्रेड-इन, कनेक्टिभिटी तथा ओम्निच्यानल कार्यक्रमहरूलाई एकीकृत गरेका छन्।

न्युज बिहानी
न्युज बिहानी
Shares
सामसङले गर्यो ग्यालेक्सी एआई र अझ स्मार्ट इकोसिस्टमसहित ग्यालेक्सी जेड फोल्ड ८ (Galaxy Z Fold8) सिरिज सार्वजनिक

काठमाडौं, अगस्ट १३, २०२६: सामसङ नेपालले आज ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सँगै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा२ सार्वजनिक गरेको छ। यससँगै नेपाली उपभोक्ताका लागि नयाँ पुस्ताको ग्यालेक्सी एआई अनुभव र अझ स्मार्ट ओनरशिप यात्रा प्रस्तुत गरेको छ। 

आठौँ पुस्तामा प्रवेश गरेको सामसङको फोल्डेबल प्ल्याटफर्मले डिजाइन, ड्यूरेबिलिटी, पोर्टेबिलिटी र सोफ्टवेअर क्षेत्रमा वर्षौँदेखि हासिल गरेको सिकाइ र सुधारलाई प्रतिबिम्बित गर्छ। ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, र ग्यालेक्सी जेड फोल्ड ८ का ठूला डिस्प्लेले एआईलाई विभिन्न काम गर्न अझ ठूलो कार्यस्थल उपलब्ध गराउँछन्, जसले प्रयोगकर्तालाई बारम्बार एप परिवर्तन नगरी समीक्षा, तुलना, सिर्जना तथा आवश्यक एक्शन लिन सहज बनाउँछ। ग्यालेक्सी जेड फ्लिप ८ लेकम्प्याक्ट फर्म फ्याक्टो मा छिटो एआई अन्तरक्रिया र रचनात्मक अभिव्यक्तिको अनुभव प्रदान गर्छ भने नयाँ ग्यालेक्सी वाच लाइनअपले कनेक्तेड स्वास्थ्य तथा वेलनेस एक्सपिरिएन्सलाई विस्तार गर्छ।

यस लन्च मार्फत सामसङ नेपाललले उपभोक्ताहरूलाई प्रिमियम प्रविधिको अनुभव गराउने तरिकामा व्यापक परिवर्तनलाई पनि संकेत गर्छ। लन्च मूल्यमा मात्र केन्द्रित हुनुको सट्टा, Samsung ले सुलभता, पहुँचयोग्यता र दिगोपनालाई केन्द्रमा राख्दै कनेक्टेड ओनरशिप इकोसिस्टम निर्माण गरिरहेको छ।
Affordability — प्रिमियम अनुभवलाई अझ सहज र पहुँचयोग्य बनाउँदै
HFL ले ४०% डाउन पेमेन्टसहित २४ महिनाको EMI सुविधा उपलब्ध गराउँछ। साथै, योग्य उच्चस्तरीय ग्राहकहरूका लागि EMI अवधि ३६ महिनासम्म विस्तार गर्दै डाउन पेमेन्ट २०% सम्म घटाउने लक्ष्य राखिएको छ।

यससँगै, ट्रेड–इन बोनसले सुरुवाती आर्थिक भार कम गर्न मद्दत गर्नेछ भने कनेक्टिभिटी सुविधा र योजनामा रहेको रेमिट्यान्ससँग जोडिएको नगद फिर्ताले स्वामित्व यात्राभरि थप मूल्य प्रदान गर्नेछ। त्यसैले, सहज स्वामित्व भनेको केवल एउटा छुट होइन—विभिन्न सुविधा र लाभहरूको एकीकृत संयोजन हो, जसले Galaxy को प्रिमियम मूल्य र अनुभवलाई कायम राख्दै यसको स्वामित्वलाई अझ सहज र व्यवस्थापनयोग्य बनाउँछ।

Accessibility — Digital देखि Retail सम्म एउटै Connected Journey
IMS र Him Electronics ओम्नीच्यानल सहकार्यमार्फत सामसङले डिजिटल योग्यता जाँच, सुविधा छनोट, प्रि-अर्डर, डेलिभरी र Samsung Brand Store बाट उत्पादन लिने प्रक्रियालाई एउटै सहज अनुभवमा जोड्ने लक्ष्य राखेको छ। ग्राहकले डिजिटल KYC वा रेमिट्यान्स प्रमाणीकरणदेखि खरिद र उत्पादन प्राप्तिसम्म, सबै माध्यममा समान जानकारी र स्वीकृत सुविधासहित सहज रूपमा प्रक्रिया पूरा गर्न सक्नेछन्।

Sustainability — पहिलो Owner पछि पनि Value सुरक्षित राख्दै
ट्रेड–इनका लागि योग्य उपकरणहरूलाई Apkudo र स्थानीय साझेदारहरूको सहकार्यमा व्यवस्थित रूपमा परीक्षण, मूल्याङ्कन तथा प्रशोधन गर्न सकिन्छ। उपयुक्त अवस्थामा पुराना उपकरणलाई पुनः मर्मत गरी पुनः प्रयोगमा ल्याउन सकिन्छ। यसले ग्राहकलाई आफ्नो पुरानो उपकरणबाट उचित मूल्य प्राप्त गर्न सहयोग गर्नुका साथै उपकरणको आयु बढाउने, विश्वसनीय पुनःप्रयोग बजार विकास गर्ने र e-waste घटाउने दिशामा योगदान पुर्‍याउँछ।

One Partner Ecosystem — फरक क्षमता, एउटै Customer Experience
सामसङले HFL, eSewa, Ncell, Apkudo, आफ्नो remittance partner, IMS तथा Him Electronics लाई एउटै ecosystem मा जोड्दै financing, connectivity, trade-in, rewards तथा omnichannel execution लाई छुट्टाछुट्टै promotion नभई एउटै system का रूपमा काम गराउने लक्ष्य राखेको छ।

प्रत्येक partner ले ownership journey मा रहेको फरक अवरोधलाई हटाउन सहयोग गर्छ भने Samsung को भूमिका यी सबै क्षमतालाई जोडेर एउटा विश्वासिलो Galaxy ownership experience निर्माण गर्नु हो। यो ownership ecosystem Samsung को नेपालप्रतिको व्यापक प्रतिबद्धतामा आधारित छ। Him Electronics सँगको सहकार्यमा Samsung ले स्थानीय television production लाई सहयोग गर्दै आएको छ भने Samsung Innovation Campus ले विश्वव्यापी CSR vision “Together for Tomorrow! Enabling People.” अन्तर्गत नेपाली युवालाई coding, programming तथा AI क्षेत्रमा भविष्यका लागि आवश्यक सीप विकास गर्न सहयोग गर्छ।

सामसङको लक्ष्य नेपाललाई केवल product बिक्री हुने market का रूपमा मात्र नभई क्षमता, सीप र अवसर निर्माण गर्न योगदान पुर्‍याउने स्थानका रूपमा पनि अघि बढाउनु हो।“परम्परागत स्मार्टफोनले एआईलाई एउटा झ्याल दिन्छ भने, फोल्डेबलले एआईलाई एउटा कार्यस्थल दिन्छ।” “नयाँ Galaxy Z सिरिजमार्फत हाम्रो उद्देश्य नेपालमा प्रिमियम प्रविधि भित्र्याउनु मात्र होइन, सम्पूर्ण स्वामित्व यात्रालाई अझ स्मार्ट बनाउनु हो। अफोर्डेबिलिटी भनेको केवल एउटा छुट होइन; यो विभिन्न सुविधा र लाभहरूको एकीकृत संयोजन हो। 

एक्सेसिबिलिटी भनेको ग्राहकले आफ्नो योग्यता जाँचदेखि खरिद र उत्पादन प्राप्तिसम्मको प्रक्रिया अझ सहज रूपमा पूरा गर्न सक्नु हो। सस्टेनेबिलिटी भनेको पहिलो ग्राहकपछि पनि उत्पादनको मूल्य र उपयोगितालाई कायम राख्नु हो। हाम्रा साझेदारहरूसँगको सहकार्यमा, हामी Galaxy को नवीन प्रविधिमार्फत नेपालका ग्राहकहरूका लागि थप विकल्प, दीर्घकालीन मूल्य र नयाँ सम्भावनाहरू सिर्जना गर्न चाहन्छौँ।” — Mr. Chang Uk Jung, Managing Director, Samsung Nepal

Pre-order अगस्ट १३, २०२६ देखि खुला — Stock उपलब्ध रहुन्जेल
Samsung Nepal ले नयाँ Galaxy Z series का लागि VIP र Normal Pre-order Package घोषणा गरेको छ। हालका package विवरण यसप्रकार छन्:

VIP प्रि-अर्डर प्याकेज — रु. ६८,००० सम्मका लाभहरू
लाभ
एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक २ वर्षका लागि निःशुल्क
रु. १५,००० सम्मको एक्सचेन्ज बोनस
Galaxy Watch9 वा Watch Ultra2 मा रु. १०,००० छुट
Google AI Pro ६ महिनाका लागि निःशुल्क — रु. १८,३५१ सम्मको बचत
निःशुल्क फोन कभर
२ वर्षको थप वारेन्टी — शुल्क लाग्नेछ

सामान्य प्रि-अर्डर प्याकेज — रु. ५८,००० सम्मका लाभहरू
लाभ
एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक २ वर्षका लागि निःशुल्क
रु. १५,००० सम्मको एक्सचेन्ज बोनस
Google AI Pro ६ महिनाका लागि निःशुल्क — रु. १८,३५१ सम्मको बचत
निःशुल्क फोन कभर
२ वर्षको थप वारेन्टी — शुल्क लाग्नेछ

अनलाइन प्रि-अर्डर: सामसङ
Samsung Galaxy Z Fold8 Ultra · Fold8 · Flip8 — नयाँ रूपलाई Unfold गर्नुहोस्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।