लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

Samsung Nepal को दशैं–तिहार विशेष अफर: “Smart Upgrade घरमा, Lucky Surprise चाडमा” अभियान

अटो टेक

Samsung Nepal को दशैं–तिहार विशेष अफर: “Smart Upgrade घरमा, Lucky Surprise चाडमा” अभियान

लक्की ड्रमार्फत पुरस्कार जित्ने मौकासँगै, ग्राहकहरूले चुनित सामसङ टिभी तथा होम अप्लायन्सेसमा थप क्यासब्याक र आकर्षक उपहार पनि पाउन सक्नेछन्। यसले सामसङका सामान किन्दा ग्राहकलाई थप फाइदा दिनेछ।

न्युज बिहानी
न्युज बिहानी
Shares
Samsung Nepal को दशैं–तिहार विशेष अफर: “Smart Upgrade घरमा, Lucky Surprise चाडमा” अभियान

सामसङ नेपालले दशैं–तिहारको अवसरमा आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्समा “Smart Upgrade घरमा, Lucky Surprise चाडमा” अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले सामसङका टिभी तथा होम अप्लायन्स किन्दा दैनिक तथा साप्ताहिक लकी ड्र, थप क्यासब्याक र पक्का उपहार पाउन सक्नेछन्। यो अभियान २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म चल्नेछ।

किन्नुहोस्, सहभागी हुनुहोस् र जित्ने मौका पाउनुहोस्

यो क्यामपेनको अवधिमा कुनै पनि सामसङ टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी किन्ने ग्राहकहरूले आफ्नो खरिद दर्ता गरी सर्त तथा नियमहरू अनुसार लक्की ड्र मा सहभागी हुन सक्नेछन्।

यस लक्की ड्रमा ३१ जना दैनिक विजेता छनोट गरिनेछ। विजेताले सामसङ ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा सामसङ ५५” UHD टिभी मध्ये कुनै एक उपहार जित्ने मौका पाउनेछन्। यसका साथै, ८ जना साप्ताहिक विजेताले सामसङ एसी जित्ने मौका पाउनेछन्।  

 

कुल विजेता

खरिद गरिएको सामान

पुरस्कार

दैनिक

३१

टिभी

९ केजी फ्रन्ट लोड वासिङ मेसिन

वासिङ मेसिन / रेफ्रिजेरेटर / एसी

५५” UHD टिभी

साप्ताहिक

टिभी / रेफ्रिजेरेटर / वासिङ मेसिन / एसी

१ टन एसी

 

लक्की ड्रमा सहभागी हुनका लागी:

·         क्यामपेनको अवधिमा कुनै पनि सामसङ टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी किन्नुहोस्।

·         सामानको पछाडि टासिएको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी “Samsung <space> [१४ अंकको सिरियल नम्बर]” ३७२७३ मा SMS पठाउनुहोस्। (उदाहरण: Samsung XXXXXXXXXXXXXXX)

·         SMS पठाएपछि ग्राहकले तुरुन्तै SMS मार्फत पुष्टि पाउनेछन्।

·         विजेताको घोषणा हरेक बुधबार Image च्यानलको “Music of Your Choice” कार्यक्रममा गरिनेछ।

·         विजेताको सूची Smart Plaza Big Digital को Facebook Page मा पनि राखिनेछ।

 

क्यासब्याक र पक्का उपहारसँग थप फाइदा

लक्की ड्रमार्फत पुरस्कार जित्ने मौकासँगै, ग्राहकहरूले चुनित सामसङ टिभी तथा होम अप्लायन्सेसमा थप क्यासब्याक र आकर्षक उपहार पनि पाउन सक्नेछन्। यसले सामसङका सामान किन्दा ग्राहकलाई थप फाइदा दिनेछ।

सेग्मेन्ट

क्यासब्याक (सम्म)

एक्सचेन्ज बोनस (सम्म)

थप फाइदा

टिभी

२६%

निःशुल्क साउन्डबार + छनोट गरिएका मोडलमा १२ महिनासम्म निःशुल्क NETTV प्याकेज

रेफ्रिजेरेटर

२१%

रु. ५,०००

वासिङ मेसिन

१८%

रु. ३,०००

छनोट गरिएका मोडलमा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट

 

साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको EMI योजनामा उपकरणहरू खरिद गर्न सक्छन्, जसले फाइनान्स गर्न अझ सजिलो बनाउँछ। नयाँ साम्संग होम अप्लाएन्सहरु मा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका अधिकृत Samsung रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू exchange गर्न सक्छन्। अफरहरू सीमित अवधिका लागि मात्र हुन् (सर्त तथा नियमहरू लागू)अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत Samsung स्टोरमा गएर विवरण बुझ्न सक्नुहुन्छ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup