१० भदौ, काठमाडौं । रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका हुन् । त्यस्तै रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् भने १४ जना अझै सम्पर्कमा आएका छैनन् ।
रसुवा बाढीमा ४१ सुरक्षाकर्मी र रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्