शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

बालेनको अपिल : हाम्रो हातमा आइसक्यो, घर फर्कनुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रदर्शनकारीहरूलाई घर फर्कन आग्रह  गरेका छन् । आज उनले सामाजिक सञ्जालमा अपिल गर्दै  जेनजी प्रदर्शनकारीहरूलाई प्लिज, जेनजी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो,भनेका छन्  ।’

उनले ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ,भनेका छन् ।