शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सामसङले घोषणा गर्यो होलीको अफर : वासिङ मेसिन र रेफ्रिजरेटरहरुमा आकर्षक छुट

सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। 

ग्राहकहरूले ७ के.जी देखि १२ के.जी सम्मका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड, र सेमी-अटो मेटिक टप-लोड वाशिङ मेसिनहरूमा अधिकतम २३% सम्मको क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछन्। त्यसै गरी, सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरहरुमा १७% सम्मको क्यासब्याक उपलब्ध छ। सामसङ वाशिंग मेशिनहरुमा DIT मोटरमा २० वर्षको वारेन्टी तथा ४००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, र रेफ्रिजरेटरहरुमा ३००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिस्चित हुन्छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।
वाशिङ मेसिन अफर:    

काटेगोरी    क्षमता    क्यासब्याक (सम्म)
Semi-Automatic Top Load    7 Kg    12%
Fully Automatic 
Top Load    8 Kg    12%
AI EcobubbleTM Front Load    9 - 12 Kg    20%
AI EcobubbleTM Washer Dryer    9 - 11 Kg    23%

रेफ्रिजिरेटर अफर:
काटेगोरी    क्षमता    क्यासब्याक (सम्म)
SBS    700L    11%
5 in 1    350L - 419L    16%
Double Door    253L - 275L    17%
Single Door    192L - 230L    15%

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित , सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले आफूले चाहेको सामसङ होम अप्लायंस्हरु ०% ब्याजदरमा सजिलो EMI विकल्पसहित प्राप्त गर्न सक्नुहुन्छ। प्रक्रिया झन्झटरहित छ र नागरिकता मात्र आवश्यक पर्छ। यसका साथै, नयाँ सामसङ होम अप्लायंस्हरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरिका अधिकृत सामसङ रिटेल स्टोरहरूमार्फत आफ्ना पुराना उपकरणहरू साट्न (exchange) सक्नुहुन्छ।