शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

लामिनार द्वारा “मेरो सपनाको घर”- नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

काठमाडौं । लामिनार  भिट्रिफाईड टायलले “लामिनार  - मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्।  यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण नि:शुल्क प्राप्त गर्नेछन्। मेक-ओभर यि प्रतिष्ठित डिजाइन र lifestyle ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ — Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting तथा Emporios Furnishings।

कसरी सहभागी हुने?
1.    ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन तपाईंको कोठा (र आवश्यक परे बाथरूम) लाई किन मेकओभर चाहिन्छ भनेर भन्नुहोस्,
2.    यो भिडियो लाई public रूपमा तपाईको TikTok / Instagram / Facebook मा पोस्ट गर्नुहोस्
3.    @laminartiles लाई ट्याग गर्नुहोस् र #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुहोस् । 

छनोट प्रक्रिया
प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितले गर्नेछ। विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्ट का आधारमा गरिने छ।

घर मेक-ओभर प्याकेज

प्रत्येक विजेताले निम्न वस्तु तथा सेवाहरू प्राप्त गर्नेछन् —
•    प्रिमियम सामग्री
•    पूर्ण इन्टेरियर डिजाइन
•    टर्नकी कार्यान्वयन
•    Before–During–After फोटो/भिडियो डकुमेन्टेशन

भिडियो upload गर्ने अन्तिम मिति: २०२६ जनवरी २
विजेता घोषणा मितीः २०२६ जनवरी ७

लामिनार र यसका सहकार्यी ब्रान्डहरूले राम्रो डिजाइनको सहायताले नेपाली घरहरूलाई आकर्षक, उपयोगी र आरामदाई स्थानका रूपान्तरण गर्न सकिन्छ भन्ने संदेश दिन चाहन्छन्।