शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम

२८ असोज, काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४ सय  रुपैयाँमा कारोबार भएकोमा आज  एकै दिन ८ हजार १ सय  रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय  रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ  । सोमबार प्रतितोला ३ हजार २ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३ सय २५ रुपैयाँ पुगेको  छ ।