शुक्रबार, ४ बैशाख २०८३
नुवाकोट। आसन्न प्रतिनिधसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा प्रगतिशील लोकतान्त्रिक पार्टी ( प्रलोपा ) बाट क्षेत्र न.१ मा राजन गौतम र क्षेत्र न. २ मा रजमान तामाङले उम्मेदवारी दर्ता गरेका छन् । माओवादी सशस्त्र युद्धबाट आएका उनीहरु दुवै जनाले समग्र नुवाकोटको विकास निर्माणलाई प्राथमिकता दिंदै नुवाकोटको जनताको आबाज बुलन्द पार्दै आएका छन् ।