शुक्रबार, ४ बैशाख २०८३
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालय अवलोकनका लागि पेरिसडाँडा पुगेका छन्। उनी मंगलबार मध्याह्न पार्टी कार्यालय पुगेका हुन् । प्रचण्ड आजैदेखि पार्टी काममा फर्किएका छन् ।