महोत्तरी, ७ कात्तिक : महोत्तरी र धनुषा छुट्याउँदै भारत झर्ने बिगही नदीमा दुई देशको साझा घाट बनेको छ । बिगही नदीको यो करिब दुई किलोमिटर लम्बाइमा निर्मित मनोरम छठघाटमा नेपालतर्फका मटिहानी नगरपालिकाका वडा नं ६, ७ र ८, धनुषाको मुखियापट्टी मुसर्नियाँ ग...
५ महिना अगाडि