(बागलुङ), २२ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उप–महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङको आयोजनामा...
७ महिना अगाडि