ललितपुर, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) बाट गोदावरीस्थित सनराइज सभा हलमा सुरु हुँदैछ। दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यस महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन विशेष तयारी गरिएको छ। सातदोबाटोदेखि गो...
७ महिना अगाडि