साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पाेरेशनका गोदममा ल्याउने क्रम जारी रहेको जनाएको छ । कर्पाेरेशनले हालै मात्र चार लाख ४० हजार बोरा युरिया र दश...
८ महिना अगाडि