काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ । सरकारले इतिहासमै पहिलोपटक मन्त्रिपरिषद्बाट निर्णय गरेरै सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।...
४ दिन अगाडि