मङ्गलबार, ५ साउन २०८३
रूसले आफ्नो पाँचौँ पुस्ताको 'एसयु–५७' लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्वामित्वमा रहेको विमान निर्माण कम्पनी रोस्टेकले सोमबार आफ्नो टेलिग्राम च्यानलमार...