शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँ, २३ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै सरकारको प्रमुख कार्यभार रहेको बताउनुभएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा सहिद भएकाहरूको...