शुक्रबार, ४ बैशाख २०८३
बुटवल, नेपाल, २५ नोभेम्बर २०२५ – नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा 'हायात प्लेस बुटवल' को औपचारिक उद्घाटन गरिएको छ। पाहुनाहरू र 'वर्ल्ड अफ हायात' का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा...