शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं । ललितपुरको भैँसेपाटीमा रहेको किड्जी प्रि–स्कुलले ‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ भन्ने नारासहित स्वस्थ र सक्रिय बाल्यकाल प्रवद्र्धन गर्न वाकाथन कार्यक्रम आयोजना गरेको छ । भैँसेपाटी चोकदेखि नयाँ बजारसम्म गरिएको उक्त वाकाथन...