विक्रम पाण्डेलाई पछ्याउदै प्रचण्ड

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०७४
  • न्युज बिहानी

चितवन क्षेत्र नम्बर ३ को अहिलेसम्म १२४१ मत गन्दा राप्रपा(हलो) विक्रम पाण्डेले   ६८७ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष (गोलाकार भित्रकोहँसिया हथौडा)  प्रचण्डले   ४७३ मत प्राप्त गरेका छन् ।  चितवन ३ मा अहिले माडीको सेरुवा र गीतानगर बुथको गणना भइरहेको छ ।