बुधबार, ६ साउन २०८३

images

बुधबार, ६ साउन २०८३

बुधबार, ६ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

आज सामान्य घट्यो सुनको मूल्य

काठमाडौँ, १८ जेठ: स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु तीन लाख १० हजार १०० मा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने रु तीन लाख १० हजार ९०० निर्धारण भएको छ ।

    भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा रु २० हजार ५०० ले वृद्धि भएको थियो । यस्तै, चाँदीको मोल तोलामा रु १० ले बढेको छ । आइतबार प्रतितोला रु पाँच हजार ३४५ मा खरिद बिक्री भएको चाँदी आजका लागि भने रु पाँच हजार ३५५ तय भएको छ ।