शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । दिल्लीस्थित आफ्नै निवासमा आज उनको निधन भएको हो । तामाङको हृदयघातका कारण निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनी भारतीय मूलका नेपालीभाषी गायक हुन् । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् ।