शनिवार, ५ ब‌ैशाख २०८३

images

शनिवार, ५ ब‌ैशाख २०८३

शनिवार, ५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

क्षमापूजासहित इन्द्रजात्रा समापन गरिँदै

काठमाडौँ, २६ भदौः बिना नानीचा रथयात्रा यो वर्षको इन्द्रजात्रा समापन गरिने भएको छ । गुठी संस्थानले काठमाडौँ उपत्यकाको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर क्षमापूजाका साथ जात्रा समापन गर्न लागेको हो । जात्रा सम्पन्न गर्न खटिएका गुठियारलगायत सम्बद्ध सबै पक्षसँग छलफल गरेर जात्राका कर्म छोट्याउन लागिएको संस्थानका काठमाडौँ शाखा प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिनुभयो ।