शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

राष्ट्रिय पुँजीको संरक्षणका लागि पार्टीले निरन्तर सङ्घर्ष गरिरहेको छ : प्रचण्ड

आज प्रविधि र उद्यमशिलतामा सक्रिय युवालाई आफ्मो पार्टीमा स्वागत गर्दै उहाँले राज्यको नीति निर्माण तहमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ, २९ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पुँजीको संरक्षण लागि आफ्नो पार्टी निरन्तर सङ्घर्षरत रहिरहने बताउनुभएको छ । उहाँले राष्ट्रिय पुँजीको संरक्षण गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

आज प्रविधि र उद्यमशिलतामा सक्रिय युवालाई आफ्मो पार्टीमा स्वागत गर्दै उहाँले राज्यको नीति निर्माण तहमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । पार्टीमा प्रवेशी युवालाई आगामी दिनमा पार्टीको नीतिगत तथा सङ्गठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशिलतामा लाग्न आग्रह गर्नुभयो ।