बुधबार, २८ माघ २०८२

images

बुधबार, २८ माघ २०८२

बुधबार, २८ माघ २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

२७ माघ, काठमाडौं । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा अहिलेसम्म  मृतकको संख्या ९ पुगेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको  प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको हो  । अहिले  बस खसेको स्थानमा खोजी गर्दा थप ३ वटा शव फेला परेको हो । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।