आइतवार, कार्तिक ९ २०७७Oct 25 2020
  • आइतवार, कार्तिक ९ २०७७
images

युनाइटेट सिमेन्टको ' तिमीलाई हाम्रो सलाम' म्यूजिक भिडियो सार्वजनिक ( भिडियोसहित )

युनाइटेट सिमेन्टको ' तिमीलाई हाम्रो सलाम' म्यूजिक भिडियो सार्वजनिक ( भिडियोसहित )

images
  • बिहिवार, आश्विन २९ २०७७

  • 1.2K
    SHARES

  • युनाइटेट सिमेन्टको ' तिमीलाई हाम्रो सलाम' म्यूजिक भिडियो सार्वजनिक ( भिडियोसहित )

    नेपालकै सर्वोत्कृष्ट सिमेन्ट मध्ये एक, युनाइटेट सिमेन्ट्सले जोखिमको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने तमाम आदरणीय महानुभावहरुको सम्मान स्वरुप एउटा भिडियो सार्वजनिक गरेको छ ।

    रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको सुमधूर स्वर, रचनाकार सन्तोष पौड्यालको कुशल लेखन, मोहितमुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन र अन्य थुप्रैको अथाह मेहेनतले युनाइटेड सिमेन्ट्सले यो म्यूजिक भिडियो सबै सामक्ष ल्याउन सफल भएको हो ।

    images
    images
    images

    यस म्यूजिक भिडियोको एक मात्र लक्ष्य भनेको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने साहसीहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गर्नु हो ।

    अहिले कोभिड १९ ले पुरा विश्व नै आक्रान्त पारेको अवस्थामा, यो गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड सिमेन्ट्सले ब्यक्त गरेको छ ।

    बिहिवार, आश्विन २९ २०७७०८:५०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology